नगरमै किशोरी गर्भवती
कान्तिपुरमा प्रकाशित,१७ मंसिर, हेटौंडा ।
स्वास्थ्यका दृष्टिले २० वर्षभन्दा कम उमेरमा गर्भवती हुनु शारीरिक रूपमा अपरिपक्व मानिन्छ । २०७५ भदौदेखि लागू भएको मुलुकी संहिताले २० वर्षभन्दा कम उमेरमा विवाह नै गर्न नपाउने व्यवस्था गरेको छ।
Read More