A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiond26jv5jngk7j91jo6rq7kubpv8n2iniu): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

विद्यार्थी कुट्ने शिक्षक बर्खास्त

ओखलढुंगाको एक निजी विद्यालयले विद्यार्थीलाई मरणासन्न हुने गरी दुईजना विद्यार्थी कुट्ने शिक्षकलाई बर्र्खास्त गरेको छ । सोब्रु इङ्गिल स्कुलका शिक्षक भूपाल राईले ट्यूशन पढाउने क्रममा दुईजना विद्यार्थीलाई कुटपीट गरेपछि विद्यालयले उनलाई बर्खास्त गरेको जनाएको छ । राईले चैत ३० गते ट्यूशन पढाउने क्रममा कक्षा ४ मा अध्ययनरत छात्रर छात्रा उत्सव भण्डारी र सविन कट्वाललाई निलडाम हुने गरी कुटपीट गर्नुभएको थियो । अभिावकको उजुरीपछि विद्यालयले कारवाही गरेको सूचना जारी गरेको छ । विद्यालयका निर्देशक सूर्यप्रकाश राईले कारवाही गरेको निर्णय सार्वजनिक गर्नुभएको हो । 

२०७४ चैत्र १ गते ६:०६ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: