१० रुपैयाँ दिएर बालिकामाथि बलात्कार, वृद्ध पक्राउ
http://annapurnapost.com/news/161965, ०९ साउन २०७७ १२:४६:००
विराटनगर : मोरङको केराबारी गाउँपालिकामा फरक क्षमता (अपांगता) भएकी बालिका बलात्कृत भएकी छन् ।बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले एक वृद्धलाई बिहीबार राति पक्राउ गरेको छ । शारीरिक रुपमा अपांगता रहेकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको घटनामा संलग्न रहेको पाइएपछि केराबारी–५ का ६३ वर्षीय रामकुमार लिम्बूलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।
Read More