बलात्कार आरोपमा दुई पक्राउ
https://ekantipur.com/pradesh-7/2020/07/15/159480676574163030.html
बैतडी — बैतडी प्रहरीले बलात्कारका छुट्टाछुट्टै घटनामा दुई जनालाई पक्राउ गरेको छ । आमालाई बलात्कार गरेको आरोपमा छोरा पक्राउ परेका छन् । यस्तै, अर्को घटनामा छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेको प्रहरीले जनाएको छ ।
Read More