A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionsp2ncv079fhr9j1hk5m5psjdusdjkhv7): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

मलामी गएका बालक महाकालीमा बेपत्ता

मलामी गएका बैतडीका एक बालक महाकाली नदीमा डुबेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा शिवनाथ गाउँपालिका –६, बसेडीका १२ वर्षीय बालक उत्तम सिंह धनाडी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मलामी गएका बैतडीका एक बालक महाकाली नदीमा डुबेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा शिवनाथ गाउँपालिका –६, बसेडीका १२ वर्षीय बालक उत्तम सिंह धनाडी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।आफन्तको मलामी गएका बेला शिवनाथ गाउँपालिका –१, खाणघाँटमा पौडी खेल्ने बेला हिजो महाकालीमा बेपत्ता भएका हुन् । बेपत्ता बालकको खोजी कार्य जारी रहेको छ । प्रहरी चौकी महाकालीवाट खटिएको प्रहरीको एक टोलीले बेपत्ता बालकको खोजी कार्य गरिरहेका छन् ।

२०७४ फागुन २५ गते ८:१० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: