A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session48rjgejqrk2u5b2870bvkca6k0comgpr): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

६१ वर्षीय काकाद्वारा ११ वर्षीया भतिजी बलात्कार

रातोपाटीमा प्रकाशित,२५ भदौ,बागलुङ ।

बागलुङमा ११ वर्षीया बालिकालाई आफ्नै काकाले बलात्कार गरी फरार भएका छन् । बालिकालाई बलात्कार गरी काठेखोला गाउँपालिका–५ का ६१ वर्षीय चन्द्रबहादुर सुनार फरार भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

Read More

बलात्कारको आरोपमा इञ्जिनीयर पक्राउ

रातोपाटीमा प्रकाशित,२५ भदौ, बैतडी ।

बलात्कारको आरोपमा मङ्गलबार साँझ प्रहरीले एक इञ्जिनीयरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेलौली नगरपालिकाका इञ्जिनीयर २७ वर्षीय रोशन चन्द रहेका प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए।

Read More

बेपत्ता बालिकाको शव भेटियो

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२५ भदौ, बतैडी।

बैतडीको डिलाशैनी गाउँपालिकास्थित गन्नीगाड खोलामा बगेर बेपत्ता एक बालिकाको शव भेटिएको छ । बुधबार चमेलिया नदीमा उनको शव भेटिएको हो।

Read More

रूखले च्यापेर दाङमा बालकको मृत्यु

सेतोपाटीमा प्रकाशित,२५ भदौ, दाङ ।

विद्यालयबाट घर फर्किंदै गरेका एक बालकको रूखले च्यापेर मृत्यु भएको छ भने अर्का घाइते छन्। जिल्लाको बंगलाचुली गाउँपालिका वडा नं। ६ सोतिटोलामा रूख ढलेपछि च्यापिएर स्थानीय दस वर्षीय सुजन खत्रीको मृत्यु भएको हो।

Read More

स्कुलमा नआउने विद्यार्थीका अभिभावकलाई ‘रातोकार्ड’

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२५ भदौ, सल्यान।

सल्यानका विद्यालयहरुले छोराछोरीलाई नियमित विद्यालय नपठाउने अविभावकहरुलाई रातोकार्ड दिन थालेका छन्। छोराछोरीलाई नियमित नपठाएका भन्दै अभिभावकलाई गम्भीर ध्यानाकर्षण गराउनका विद्यालयले रातोकार्ड दिन थालेका हुन्।

Read More

सहरमा पनि बालविवाह

कान्तिपुरमा प्रकाशित,२४ भदौ, धनगढी।

बालबिवाह गरेकी रेखा अहिले घर न बारकी भएकी छिन् । उनी काकाको घरमा आ श्रय लिएर धनगढीमा बस्दै आएकी छिन् । उनी भन्छिन्, ‘प्रेम सम्बन्धले जीवनमा ठूलो धोका दियो । जबरजस्ती मलाई १५ वर्षकै उमेरमा माइतीबाट उठाइयो ।’ कुरो ५ वर्षअघिको हो।

Read More

ट्रयाक्टर घरभित्रै छिरेर किच्दा किशोरको मृत्यु

थाहा खबरमा प्रकाशित,२२ भदौ ,दाङ ।

मदिराले मातेका चालकले हाँकेको ट्रयाक्टर घरभित्रै छिरेर किच्दा एकजना किशोरको मृत्यु भएको छ।  आँगनमा बसिरहेका तुलसीपुर उपमहानगरपालिका–६ भगवती टोलका १३ वर्षीय अनिल बिकलाई ट्रयाक्टरले किचेको थियो। गम्भीर घाइते बिकको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा शनिवार राति ८ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

Read More

विद्यार्थीले गर्छन् शिक्षकको हाजिरी

कान्तिपुरमा प्रकाशित,२२ भदौ, सल्यान ।

विद्यालयमा विद्यार्थीको हाजिरी शिक्षकले गर्छन् । यहाँको एक विद्यालयमा भने विद्यार्थीले शिक्षकको हाजिरी गर्छन् । उनीहरूले शिक्षक कति बजे विद्यालय आए, कक्षाकोठामा कति बजे प्रवेश गरे, कति समयसम्म पढाए, कति समयपछि कक्षाकोठाबाट निस्किए भनेरसमेत विवरण राख्छन्।

Read More

६ बर्षीया बालिका मृत भेटिइन्

अनलाइनखबरमा प्रकाशित,२१ भदौ, चितवन ।

भरतपुर महानगरपालिका वडा नः ५ कैलाशनगरबाट दुई दिन अघि हराएकी बालिका मृत अवस्थामा फेला परेकी छिन् । घर नजिकै रहेको नहरमा शनिबार विहान ६ बषर्ीया बालिका स्मृति कार्की मृत अवस्थामा भेटिएको चितवन प्रहरीले जानकारी दिएको छ । दुई दिन नहर बन्द गरेर बालिकाको खोजी गरिएको थियो।

Read More

अछाममा खोलामा डुबेर दुई बालकको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२१ भदौ, अछाम।

अछामको मंगलसेन नगरपालिक–७ जनालीबण्डालीस्थित खोलमा डुबेर दुई बालकको मृत्यु भएको छ । ११ वर्षीय ललित बादी र १२ वर्षीय युकेश दमाईको स्थानीय भैसले खोलामा डुबेर मृत्यु भएको हो।

Read More

चितुवाको आक्रमणबाट बालकको मृत्यु

नयाँ पत्रिकामा प्रकाशित,२१ भदौ, बैतडी।

चितुवाको आक्रमणबाट बैतडीको तल्लोस्वराडमा एक बालकको मृत्यु भएको छ । शिवनाथ गाउँपालिका–२ टाणीखर्कका रामसिंह मडैका ७ वर्षीय छोरा सुदीपको चितुवाको आक्रमणबाट मृत्यु भएको हो।

Read More

एसिड प्रहारबाट घाइते छात्रालाई थप उपचारको लागि काठमाडौं लगियो

नागरिक न्युजमा प्रकाशित,२० भदौ, वीरगन्ज ।

वीरगज महानगरपालिका रेशमकोठीस्थित त्रिभुवन उच्च माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत  छात्रा १५ वर्षीया मुस्कान खातुनमाथि शुक्रबार बिहानै एसिड प्रहार भएको छ। वीरगन्ज, छपकैया २  निवासी १५ वर्षीया खातुनमाथिद दुई युवाहरुले मेनरोडदेखि गणेशमान चौकतिर जाने बाटोमा एसिड प्रहार गरेको प्रहरीले जनाएको छ।

Read More

तस्करको जालोमा विपन्न बालबालिका

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२० भदौ, सुर्खेत ।

कर्णालीमा बालबालिका हराउने क्रम रोेकिएको छैन । विपन्नताले यहाँका धेरै बालबालिका मानव तस्करको जालोमा फस्ने गरेका हुन् । तस्करले रोजगारीमा लगाइदिने र पढाइदिने लोभ देखाएर बालबालिका लैजाने गरेको प्रहरीले जनाएको छ।

Read More

बालबालिकाका लागि दुर्घटना बीमा

नागरिक न्युजमा प्रकाशित,२० भदौ, पाल्पा ।

रम्भा गाउँपालिकाले दुर्घटनापछिकोे सम्भाव्य जोखिम कम गर्न बालबालिकाको दुर्घटना बीमा कार्यक्रम ल्याएको छ। विद्यायल क्षेत्रमा र विद्यालय आवतजावतका क्रममा बालबालिका दुर्घटना हुने क्रम बढ्दो छ। पहाडी भेगका विद्यालयमा बालबालिका पैदलयात्रा गरी अध्ययन गर्न जानुपर्ने बाध्यताका कारण दुर्घटना बढ्दो क्रममा रहेको हो।

Read More

मानव बेचबिखनविरुद्ध विद्यार्थी पढाउँदै प्रहरी

नागरिक न्युजमा प्रकाशित,२० भदौ, जाजरकोट ।

जाजरकोट प्रहरीले जिल्लाका सबै सामुदायिक विद्यालयमा मानव बेचबिखनविरुद्ध सचेतना प्रशिक्षण सञ्चालन गरेको छ। मावि तहका विद्यार्थीलाई लक्षित गरेर मानव बेचबिखन विरुद्ध सचेतनामूलक कक्षा चलाएको जाजरकोट प्रहरी प्रमुख श्यामबहादुर खत्रीले बताए। विद्यार्थीलाई केन्द्रित गर्दै विद्यालयमा दुव्र्यसन विरुद्ध सचेतना प्रशिक्षण कार्यक्रमलाई प्राथमिकता दिएको उनको भनाइ छ।

Read More

सुनसरीका दुई विद्यालयमा बम विस्फोट

नयाँ पत्रिकामा प्रकाशित,२० भदौ, सुनसरी ।

सुनसरीको दुई विद्यालयमा शुक्रबार मध्य राति बम विस्फोट भएको छ । राति साढे १२ बजे धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाता भित्र दिल्ली पब्लिक स्कुल र इटहरीको सुष्मा गोदावरी कलेजको गेटमा बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

Read More

३ हजारको मोबाइल चोर्दा १७ दिन हिरासत

कान्तिपुरमा प्रकाशित,१९ भदौ, बुटवल।

मुलुकी अपराध (संहिता) ऐनले बाल कसुरलाई कानुनी विवादमा परेका वा बाल बिज्याइँ गरेका भनेर परिभाषित गरेको छ । त्यस्ता बालबालिकालाई हतकडी लगाउन पाइँदैन । बालिगसरह हिरासतमा राख्न बन्देज छ । सट्टामा बाल निगरानी कक्षमा राख्नुपर्छ ।

Read More

उच्च अदालत जनकपुरले जिल्ला अदालतको फैसला उल्टायो

नयाँ पत्रिकामा प्रकाशित,१९ भदौ, महोत्तरी।

बालक अपहरण तथा हत्यामा संलग्न पाँच जना मध्ये जिल्ला अदालतले १५ बैशाख २०७४ मा तीन जनालाई सजाय तथा दुई जनालाई सफाई दिएको थियो । जिल्ला अदालतको फैसला उल्टाउदै उच्च अदालत जनकपुरले १८ भदौ बुधबार सवै आरोपीलाई दोषी ठहर गरेको छ।

Read More

बालविवाहमा संलग्‍नलाई दुई महिना कैद र दुई हजार जरिवाना

अन्नपूर्ण पोस्ट्मा प्रकाशित, १९ भदौ, सल्यान ।

बालविवाह गर्ने र बाल विवाहमा संलग्न रहेको भन्दै जिल्ला अदालतले तीनजनालाई जनाही दुई महिना कैद र दुई हजार जरिवानाको फैसला सुनाएको छ ।

Read More

विद्यार्थी पढाउँदै प्रहरी

थाहा खबरमा प्रकाशित,१९ भदौ, जाजरकोट।

जाजरकोट प्रहरीले जिल्लाका सबै सामुदायिक विद्यालयमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना प्रशिक्षण सञ्चालन गरेको छ। मावि तहमा विद्यार्थीलाई लक्षित गरेर सचेतनामूलक कक्षा चलाएको जाजरकोट प्रहरी प्रमुख श्यामबहादुर खत्रीले बताए।

Read More

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: