पेट भर्ने अन्न नहुँदा आमाले गरिन् छोराको हत्या
अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१९ भदौ, विराटनगर ।
मोरङको कानेपोखरी गाउँपालिका ५ की २३ वर्षीय कल्पना दर्जी आइतबार बिहान माइत जान भन्दै ६ वर्षीय छोरा रेशमलाई लिएर निस्किन्। रमाइलो आइतबारेस्थित उनको माइती घर पुग्न त्यहाँको चिसाङ खोला तर्नै पर्छ।
Read More