नवलपरासीमा सात वर्षीया बलात्कृत
अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२ वैशाख, नवलपरासी ।
गैंडाकोट नगरपालिका–२ बस्ने ७ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकामाथि बलात्कार गरेको अभियोगमा गैंडाकोट नगरपालिका–२ डेरा गरी बस्ने मकवानपुरको चैनपुर नगरपालिका–५ का २३ वर्षीय प्रकाश प्रजा पक्राउ परेका छन् ।
Read More