स्कार्पियोले ठक्कर दिँदा बालकको मृत्यु
https://www.onlinekhabar.com/2020/12/918512 २०७७ पुष १०
स्कार्पियोले ठक्कर दिँदा डोटीमा एक बालकको मृत्युु भएको छ ।
शिखर नगरपालिका–६ कोटगाउँका मोहन बलायरका ६ वर्षीय छोरा गौरव बलायरको मृत्यु भएको हो ।
Read MoreSeverity: Warning
Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiond8lcofeaqjdvlsa40q6rkrgr185hsea7): failed to open stream: Disk quota exceeded
Filename: drivers/Session_files_driver.php
Line Number: 172
Backtrace:
File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct
File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once
https://www.onlinekhabar.com/2020/12/918512 २०७७ पुष १०
स्कार्पियोले ठक्कर दिँदा डोटीमा एक बालकको मृत्युु भएको छ ।
शिखर नगरपालिका–६ कोटगाउँका मोहन बलायरका ६ वर्षीय छोरा गौरव बलायरको मृत्यु भएको हो ।
Read Morehttps://www.onlinekhabar.com/2020/12/918125 २०७७ पुष ८
महोत्तरीमा पानी जमेको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
एकडारा गाउँपालिका वडा नम्बर २ बस्ने राजु रामकी १ बर्षीया छोरी अस्मिताको आफ्नै घर पछाडि खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
Read Morehttps://ekantipur.com/pradesh-4/2020/12/19/160837554312453471.html पुस ४, २०७७
स्याङ्जा — कादालो प्रहार गरेर १४ वर्षीय बालकको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।
शनिबार स्याङ्जाको हरिनास गाउँपालिका–५ आग्रीडाँडाका १४ वर्षीय शेरबहादुर थापाको हत्या अभियोगमा स्थानीय ३६ वर्षीय रेशमबहादुर राना पक्राउ परेका हुन् । रानाले कोदालोको पासो प्रहार गरेर ती बालकलाई हत्या गरेका हुन् । थापाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
Read Morehttps://ekantipur.com/pradesh-1/2020/12/20/160844947200512281.html पुस ५, २०७७
विराटनगर — विराटनगर–१४ जतुवाका राजेशदास सतनाको घरमा शनिबार राति अचानक आगो लाग्दा उनका १२ वर्षीय छोरा रविनको जलेर घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । आगलागीमा राजेश, उनकी पत्नी इन्दुदेवी, छोरी नन्दनी र कान्छो छोरा नविन घाइते भएका छन् ।
Read Morehttps://ekantipur.com/pradesh-4/2020/12/18/160825302428756504.html पुस ३, २०७७
म्याग्दी — म्याग्दीको बेनी नगरपालिकाकी एक ७ वर्षीया बालिका १५ वर्षीय किशोरबाट बलात्कृत भएकी छिन् ।
बलात्कारपछि पीडाले सिकिस्त बालिकाको बेनी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरा लगिएको छ । बलात्कारमा संलग्न भएका भनिएका किशोरलाई पनि प्रहरीले नियन्त्रणमा लिई स्वास्थ्य परीक्षणका लागि पोखरा पठाएको छ ।
Read Morehttps://www.onlinekhabar.com/2020/12/916519 २०७७ पुष ३
३ पुस, गाईघाट । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा १३ वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा ४० वर्षीय बाबु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जिल्लाको त्रियुगा नगरपालिका–११ का ४० वर्षीय बाबुलाई केही समययतादेखि पटक–पटक बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको हो ।
Read More
https://www.onlinekhabar.com/2020/12/916519 २०७७ पुष ३
उदयपुरमा बालविवाह गराउने दुई अभिभावक र विवाहमा संलग्न हुने केटाकेटीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ परेका बालविवाह गराउने अभिभावक त्रियुगा नगरपालिका–३ भुल्केका पुष्प कोइराला, ताप्ली गाउँपालिका–५ का राधा खड्का र बेहुला आश्विन कोइराला र बेहुली गोमा खड्का रहेका छन् ।
गत मंसिर १९ गते अभिभावकले नै जिल्लाको कटारी बजारमा लुकीछिपी विवाह गराएपछि प्रहरीमा निवेदन परेका कारण बिहीबार अभिावकसहित चार जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरी प्रमुख दाहालले बताए । राधा खड्काकी छोरी १६ वर्षीया गोमा खड्का र पुष्प कोइरालाका छोरा २३ वर्षीय आश्विन कोइरालाबीच अभिभावकको उपस्थितिमा लुकीछिपी विवाह भएको प्रहरीले बताएको छ ।
Read Morehttps://epaper.thehimalayantimes.com/html5/reader/production/default.aspx?pubname=&pubid=cd7278e2-4150-475f-8abe-305e5ed57783 December 16, 2020
Police today arrested a bridegroom and his relatives on the charge of trying to marry a minor girl aged 14 from Shivnagar Mahadev temple in Rautahat.
Bridegroom Mukesh Giri, 22, his father Ram Sagar Giri, relative Ram Shrestha Giri and priest Kapildev Chaube were nabbed from the wedding mandap of Mahadev Temple at Garuda Municipality by a team deployed from Shivnagar Area Police office.
Read More
https://www.setopati.com/social/223900 पुस २, २०७७
पूर्वी नवलपरासीस्थित सामुदायिक वनमा नवजात शिशु मृत फेला परेका छन्।
मध्यविन्दु नगरपालिकाको वनमा बुधबार बिहान पौने १२ बजे शिशुको शव फेला परेको हो।
वडा नम्बर ५ को हरियाली सामुदायिक वन र ७ को विजय सामुदायिक वनको साधमा शव फेला परेको हो।
प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहनबहादुर खाँणका अनुसार शिशु बालक हुन्।
Read Morehttps://pahilopost.com/content/20201217084635.html २ पुष २०७७
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।
उनीहरुले बालिकालाई जागिर लगाइदिने भन्दै रिसोर्टमा पुर्याएर करणी गर्ने गरेको उजुरी परेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेमा रिसोर्टका संचालक बझाङ थलारा गाउँपालिका वडा नम्बर २ स्थायी घर भएका २६ वर्षीय निश्चल उपाध्याय, तनहुँ म्याग्दे गाउँपालिका वडा नम्बर ७ रानीश्वारा घर भएका २० वर्षीया प्रदिप कुँवर,काभ्रेपलाञ्चोक भुम्लु गाउपालिका वडा नम्बर २ डटुवा स्थायी घर भएका प्रदिप केसी र गोरखा गोरखा नगरपालिका वडा नम्बर ९ लक्ष्मीबजारका अश्विन कुँवर रहेको प्रहरीले जानकारी दिएको छ।
Read Morehttps://www.onlinekhabar.com/2020/12/915151 २०७७ मंसिर २८
२८ मंसिर, काठमाडौं । तेह्रथुमको छथर गाउँपालिका–६ सुदापमा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ ।
स्थानीय कृषक समूहले सिँचाइका लागि बनाएको प्लास्टिक पोखरीमा डुबेर बालिकाहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कोपिला लिम्बुकी ७ वर्षीया छोरी रञ्जना, ६ वर्षीया रोजिना र देवेन्द्र लिम्बुकी ८ वर्षीया छोरी सुहाना छन् ।
Read Morehttps://nagariknews.nagariknetwork.com/social-affairs/402931-1607660889.html?click_from=just_in २६ मंसिर २०७७
बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–९ सुनकुडामा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। चैनपुरबाट महेन्द्रनगर जाँदै गरेको ना६ख १७९५ नंको बसले ठक्कर दिँदा दुई वर्षीया बालिका दीपिका विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ।
Read Morehttps://www.onlinekhabar.com/2020/12/914684 २०७७ मंसिर २५
२५ मंसिर, काठमाडौं । ललितपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एकजना युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका-८ लुभु टाउन प्लानिङ बस्ने २१ वर्षीय श्रीकृष्ण श्रेष्ठ रहेका छन् ।
Read Morehttps://nagariknews.nagariknetwork.com/social-affairs/401091-1607485341.html २४ मंसिर २०७७
रसुवामा अपहरणपछि एक बालिकाको हत्या भएको छ। जिल्लाको कालिका गाउँपालिका–१ फैलिगाङ कि ६ वर्षीया बालिका सुमिना तामाङको अपहरण पछि हत्या भएको हो। ग्राङ प्राविमा अध्ययनरत उनी आइतबारदेखि हराएकी थिइन्।
आइतबार बिहान विद्यालय गएकी उनी साँझसम्म घर नफर्किएपछि परिवारले खोजी कार्य सुरु गरेका थिए। परिवार तथा आफन्तको सम्पर्कमा नआएपछि बालिकालाई खोजिदिनका लागि परिवारले प्रहरीमा निवेदन दिएका थिए।
Read Morehttps://www.ratopati.com/story/157966/2020/12/7/arrest-?fbclid=IwAR2aYNlN-zqI9qy8CL-YSaA1ftLXzi4jeO_cKHrbzuX2A4Cvs57UKfefthk मंसिर २२, २०७७
काठमाडौं । लोकसेवा आयोगको सर्भर ह्याक गरेर ९ हजार एसएमएस पठाउने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । साइबर व्यूरोबाट खटिएको टोलीले पोखराबाट २ जना र ललितपुरबाट १ जनालाई पक्राउ गरेको ब्यूरोका प्रवक्ता (एसएसपी) नवीन्द अर्यालले रातोपाटीलाई जानकारी दिए ।
पक्राउ पर्नेमा ललितपुरको सानागाउँ बस्ने २५ वर्षीय विवेक महर्जन, कास्कीको पोखरा बस्ने १७ वर्षीय किशोर र घारीपाटन बस्ने १५ वर्षीय किशोर छन् । उमेर नपुगेको हुनाले प्रहरीले दुईजनाको नाम गोप्य राखेको छ ।
Read Morehttps://nagariknews.nagariknetwork.com/social-affairs/399311-1607312409.html?click_from=category २२ मंसिर २०७७
गत कात्तिक १९ गते आफ्नै घरमा भएको आगलागिमा परी घाइते भएकी ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवाको थलङकी १० बर्षिया बालिका मूना थलङको एक महिना पछि मृत्यु भएको छ।
उपचारका क्रममा झापाको बिएण्डसी अस्पतालमा छोरीको मृत्यु भएको मूनाका बुवा रनध्वोज थलङले जानकारी दिए। रन्ध्वोजका आगलागिमा परी घाइते मूनालाइ उपचारका लागि तत्कालै ताप्लेजुङ जिल्ला अस्पताल ल्याइएको थियो।
Read Morehttps://www.onlinekhabar.com/2020/11/911088 २०७७ मंसिर ८
धनुषाकी एक युवतीको सामूहिक बलात्कारपछि हत्या प्रयास भएको छ । मिथिला नगरपालिका २ नकटाझिजकी १८ बर्षीया युवतीलाई तीनजनाको समूहले बलात्कार गरेको हो । बलात्कारपछि उनीहरुले झुण्डयाएर हत्या गर्ने प्रयास गरेका थिए ।
घटना मंसिर ३ गतेको भए पनि सोमबार साँझ मात्र बाहिर आएको छ ।
Read Morehttps://www.onlinekhabar.com/2020/11/911100 २०७७ मंसिर ९
९ मंसिर, जनकपुरधाम । महोत्तरीको बर्दिबास नगरपालिकामा एक जना बालिकाको हत्या भएको छ । बर्दिवास नगरपालिकाको वडा नम्बर १४ निवासी शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको हत्या भएको हो ।
उनी आइतबार साँझदेखि वेपत्ता थिइन् । उनको शव सोमबार राति घर नजिकैको खेतमा फेला परेको छ ।
Read Morehttps://www.onlinekhabar.com/2020/11/912483 २०७७ मंसिर १५
१५ मंसिर, बिराटनगर । सुनसरीको दुहबीमा पाँच दिनदेखि बेपत्ता एक युवकको शव फेला परेको छ । दुहबी नगरपालिका–२ का १७ वर्षीय सुजननारायण चौधरीको शव फेला परेको हो ।
इलाका प्रहरी कार्यालय दुहबीका अनुसार सोमबार बिहान करिब ५ बजे दुहबी–२ मा रहेको शुभलक्ष्मी उद्योगको पछाडि रहेको झाडीमा चौधरीको शव भेटिएको छ ।
Read Morehttp://annapurnapost.com/news/170171 ०३ मङि्सर २०७७
धादिङ : त्रिभुवन राजपथको नागढुङ्गा नौविसे सडकखण्ड अन्तरगत खानीखोला बजारमा मालवाहक सवारी साधनको ठक्करबाट एक स्थानीय बालकको मृत्यु भएपछि राजमार्ग दुवै तर्फ बन्द भएको छ।
दिउँसाे साढे तीन बजेतिर काठमाडौंट मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख ४९४७ नम्वरको ट्रकले धुनीवेशी ७ का स्थानीय रितेश तामाङलाई ठक्कर दिँदा तामाङको घटनास्थलमै मृत्यु भएको थियो।
Read MoreSeverity: Warning
Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)
Filename: Unknown
Line Number: 0
Backtrace: