जंगलमा बालकको शव, घटना रहस्यमय
नागरिक न्युजमा प्रकाशित,२८ जेठ, कोहलपुर ।
बाँकेको राप्तीसोनारी–८, खल्लगाउँस्थित जंगलमा एक बालकको शव फेला परेको छ । सोही गाउँका १० वर्षीय आयुष केसीको शव घन्टेश्वरी सामुदायिक वनमा भेटिएको हो।
Read MoreSeverity: Warning
Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session75nhkblbp9l2nc55c1a5itssoaa53om6): failed to open stream: Disk quota exceeded
Filename: drivers/Session_files_driver.php
Line Number: 172
Backtrace:
File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct
File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once
नागरिक न्युजमा प्रकाशित,२८ जेठ, कोहलपुर ।
बाँकेको राप्तीसोनारी–८, खल्लगाउँस्थित जंगलमा एक बालकको शव फेला परेको छ । सोही गाउँका १० वर्षीय आयुष केसीको शव घन्टेश्वरी सामुदायिक वनमा भेटिएको हो।
Read Moreथाहा खबरमा प्रकाशित,२८ जेठ, रौतहट ।
चन्द्रपुर नगरपालिका–८ का ६ वर्षीय अनिल मलिकको विवाह भइसकेको छ तर उनको श्रीमती कस्ती छिन भन्ने उनलाइ याद नै छैन। ‘मेरो बिहे भइसकेको छ तर श्रीमती माइतमा छिन्।
Read Moreनागरिक न्युजमा प्रकाशित,२८ जेठ, महोत्तरी ।
महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा बालिका र किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार जलेश्वर नगरपालिका–६ धबौलीस्थित आँप बगैँचामा खेलिरहेकी एक छ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा स्थानीय १७ वर्षीय मो हसमत अंसारीलाई पक्राउ गरिएको हो।
Read Moreअन्नपूर्ण पोस्ट्मा प्रकाशित,२७ जेठ, लहान ।
पछिल्लो केही दिनयता बढेको अत्यधिक गर्मीका कारण आइतबार सदरमुकाम सिरहास्थित चन्द्र माविमा अध्ययनरत पाँचजना विद्यार्थी बेहोस भएका छन्।
Read Moreथाहा खबरमा प्रकाशित,२७ जेठ, भक्तपुर ।
कमलविनायकमा आफ्नै बुबाले छुरी प्रहार गरी छोराको हत्या गरेका छन्। चाँगुनारायण–५ खरिपाटी घर भई हाल भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने ३५ वर्षीया पलमान गिरीले विरामी भई सुतिरहेका अवस्थामा १२ वषीय छोरा प्रतिक गिरीलाई छुरी प्रहार गरी हत्या गरेका हुन्।
Read Moreनागरिक न्युजमा प्रकाशित,२७ जेठ, महोत्तरी ।
महोत्तरी जिल्लामा जताततै बालुवाढुङ्गा निकाल्न खनिएका खाल्डामा बर्षेनि मानवीय क्षति हुने गरेको छ । पछिल्लोपटक शनिबार बर्दिवास नगरपालिका–१० खयरमारामा एक १६ वर्षीया किशोरीको त्यस्तै खाल्डाको पानीमा डुबेर मृत्यु भएको छ ।
Read More
नयाँ पत्रिकामा प्रकाशित,२७ जेठ, भोजपुर ।
भोजपुरमा १३ वर्षीया बालिका करणी गरेको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । बालिकामाथि करणी गरेको आरोपमा षडानन्द नगरपालिका १२, देउरालीका ३० वर्षीय भवानी कट्टेललाई प्रहरी चौकी देउरालीले नियन्त्रणमा लिएको हो ।
Read Moreकान्तिपुरमा प्रकाशित,२७ जेठ, सुर्खेत ।
चट्याङ लागेर चिङ्गाड गाउँपालिकामा स्कुले २ बालकको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । आइतबार दिउँसो करिब ११ बजे प्रावि धारापानीमा चट्याङ परेको थियो ।
Read Moreअन्नपूर्ण पोस्ट्मा प्रकाशित,२६ जेठ, दमौली ।
हामीले खाने खराब चीज छोराछोरीकै अगाडि त प्रयोग गरिरहनुभएको छैन रु यदि त्यसो हो भने ख्याल गर्नुस् तपाईंको खराब बानीको साना अबोध बालबालिकाले नक्कल गर्न सक्छन् । यस्तै नक्कलका कारण तनहुँमा एक बालिका जीवनमरणको दोषँधमा छिन् । अभिभावक भने खराब कामका कारण पछुतो मानिरहेका छन् ।
Read Moreअन्नपूर्ण पोस्ट्मा प्रकाशित,२५ जेठ, बर्दिया ।
बढैयाताल गाउँपालिका–५ स्थित कच्ची घरको पर्खाल भत्किँदा दुईजनाको मृत्यु भएको छ । स्थानीय ललित पुनको घरको पर्खाल भत्किँदा उनका १२ वर्षीय छोरा दीपेन्द्र पुनको घटनास्थलमा र ३१ वर्षीया भाइबुहारी सुनिता पुनको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको हो ।
Read More
कान्तिपुरमा प्रकाशित,२५ जेठ, स्याङ्जा ।
केही दिन पहिले १४ वर्षीया बालिका बलात्कृत भएको घटनाको उजुरी प्रहरीमा आयो । चापाकोटकी कक्षा ७ मा पढ्ने बालिकालाई उनकै शिक्षकले बलात्कार गरेको आरोप छ । गत चैतमा बलात्कृत भएकी उनलाई पीडकले प्रलोभन दिएर चुप लगाएका थिए ।
Read More
थाहा खरबमा प्रकाशित,२५ जेठ, कञ्चनपुर ।
पश्चिमी सीमा नाका गड्डाचौकीबाट प्रहरीले १८ बालबालिकाको उद्धार गरेको छ। रोजगारीको प्रलोभनमा परी भारत जाँदै गरेका अछाम ढकारी गाँउपालिका–७ का १२ बालक र छ बालिकालाई बिहीबार साँझ उद्धार गरिएको इलाका प्रहरी कार्यालय गडडाचौकीका प्रहरी नायव निरिक्षक डिकरदेव पन्तले बताए।
Read Moreरातोपाटीमा प्रकाशित,२४ जेठ, रुपन्देही ।
रुपन्देहीको गैडहवा गाँउपालिका–५ स्थित एक विद्यालयमा दलित विद्यार्थी कुट्नेमाथि कारवाही गर्न प्रहरी प्रशासन मौन देखिएको छ । कुटपिट गरेको एक साता बितिसक्दा पनि निजमाथि प्रहरीले अझै कानूनी प्रक्रिया अगाडी बढाउन नसकेको कारण प्रहरी प्रशासन मौन देखिएको हो ।
Read Moreकान्तिपुरमा प्रकाशित,२४ जेठ, झापा ।
झापाको बुद्धशान्ति ७ सुनमाईकी १३ वर्षीया एलिसा गदाल डेढ महिनादेखि बेपत्ता छिन् । उनी वैशाख २ गते बुधबारे बजार जान्छु भनेर घरबाट निस्किएकी थिइन् । आमा भीममाया र बुवा हेमबहादुर छोरी फर्किने आशामा सधैं बाटो हेरिरहन्छन् ।
Read More
थाहा खबरमा प्रकाशित,२३ जेठ, उदयपुर ।
उदयपुरमा लागुऔषधसहित दुई पक्राउ परेका छन् भने एक जना फरार भएका छन। गाईघाट बजारमा लागुऔष ल्याई बिक्री गर्ने त्रियुगा नगरपालिका १२ बस्ने १४ वर्षे पुष्पपारस राई र त्रियुगा नगरपालिका १६ बस्ने १६ वर्षे मिलन राईलाई प्रहरी चौकी लालपत्ताले त्रियुगा नगरपालिका ६ चुरिया जंगलबाट पक्राउ गरेको बुधबार विहान पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको हो।
Read Moreनागरिक न्युजमा प्रकाशित,२२ जेठ, जाजरकोट ।
यहाँको नलगाड नगरपालिका– १ का चार बालबालिकालाई जाजरकोट सदरमुकामबाट उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ । भेरी नगरपालिका–४ मा प्रहरी देख्नासाथ लुक्न खोज्ने नलगाड–१ का कालीबहादुर विक, रामबहादुर विक, श्याम विक र ललित विकलाई नलगाड–१ मै लगेर परिवारको जिम्मा लगाइएको जाजरकोट प्रहरी प्रमुख रवीन्द्रकुमार सिंहले जानकारी दिए ।
Read Moreनयाँ पत्रिकामा प्रकाशित,२२ जेठ, रुकुम(पश्चिम) ।
रुकुम (पश्चिम)को चौरजहारी नगरपालिका वडा नं. १० ले दुई वर्ष भित्र वडालाई बालमैत्री वडा घोषणा गर्ने लक्ष्य राखेको छ । जसको तयारी स्वरुप वडाले प्रत्येक वडावासीलाई बालविवाह रोक्न पत्र पठाएको छ ।
Read Moreरातोपाटीमा प्रकाशित,२१ जेठ, पर्वत ।
अपांग बालिका र युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । पर्वतको कुस्मा बजारस्थित माझमेलाको जंगलमा लगेर युवतीलाई जबर्जस्ती गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको हो भने पर्वतको जलजला गाउँपालिकामा एक अपांग बालिकालाई जबर्जस्ती करणीको प्रयास गर्ने युवा पनि पक्राउ परेका हुन् ।
Read Moreनयाँ पत्रिकामा प्रकाशित,२१ जेठ ,स्याङ्जा ।
स्याङ्जाको चापाकोट न.पा ७ गंगालाल मा.वीका शिक्षकले सोही विद्यालयमा पढ्ने विद्यार्थीलाई बलात्कार गरेको खुल्न आएको छ । कक्षा ७ मा पढ्दै आएकी १४ वर्षीय सिमा नेपालीलाई शिक्षक रामभक्त आचार्यले जर्बजस्ती गरेको आरोप पीडित नेपालीको छ ।
Read Moreउज्यालो अनलाइनमा प्रकाशित,२० जेठ, कञ्चनपुर ।
किशोरीलाई ललाईफकाई भारत लैजान लागेका तीनजना कञ्चनपुरमा पक्राउ परेका छन् । कन्चनपुरको महाकाली नगरपालिका ७ लक्ष्मी उच्च माविमा अध्ययनरत १७ वर्षीय किशोरीलाई पूजा गर्न भन्दै फकाएर भारत लैजान लागेका भारतको उधमसिंह जिल्ला खटिमाका महेन्द्र पाल, महाकाली नगरपालिका ७ बाबाथानका कर्णबहादुर सुनार र त्यसै वडाको कञ्जभोज बस्ने दलबहादुर सुनार पक्राउ परेका हुन् ।
Read MoreSeverity: Warning
Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)
Filename: Unknown
Line Number: 0
Backtrace: