A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionuv18ap1beiob4jk4dkp76skuv9dftq98): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

मिनिट्रकको ठक्करबाट १९ महिने बालकको मृत्यु

भक्तपुरको चाँगुनारायण नगरपालिका –८ सुडालमा इँटाभट्टाको लागि माटो लोड गर्ने क्रममा ठक्करबाट घाइते भएका १९ महिने बालकको उपचारको क्रममा मृत्यु भएको छ। बा २ ख १३७८ नम्बरको मिनिट्रकले माटो लोड गर्ने क्रममा आइतबार सोही इँटाभट्टामा काम गर्ने देवेन्द्र बुढाका १९ महिने छोरा सविनलाई ठक्कर दिएको थियो। रोल्पाको ह्यांग –८ घर भएका देवेन्द्रका १९ महिने छोरा सविनलाई तत्काल उपचारको लागि भक्तपुर अस्पताल लगिएकोमा बाटैमा मृत्यु भएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए। उनले घटनामा संलग्न मिनिट्रक र चालक गोकुल भुजेललाई नियन्त्रणमा लिएको बताए।

२०७४ फागुन ७ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: