A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionqjrdc46vsqro4nt0dchn292c0ijhcnuo): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

कसले फाल्यो भर्खरै जन्मेको शिशु पोखरीमा ?

जनकपुरको पोखरीमा तैरिरहेको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ । बुधबार जनकपुर उपमहानगरपालिका –८ मा रहेको पागवती पोखरीमा नवजात शिशुको शव फेला परेको हो । कसैले जन्मिनेबित्तिकै शिशुको हत्या गरेर शव पोखरीमा फालेको हुन सक्ने प्रहरीको आशंका छ । कपडामा बेरेर फालेको शिशुको शव पोखरीमा तैरिरहेको देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । पछिल्लो समय जनकपुरलगायत तराईको जिल्लामा अनैतिक सम्बन्धबाट जन्मेको शिशुलाई जिउँदै वा हत्या गरेर फाल्ने क्रम बढेको छ । दर्जनौँ बच्चालाई यसरी बेवारिसे र हत्या गरेर फालिए तापनि हालसम्म प्रहरीले बच्चा फाल्ने एक जनालाई पनि पक्राउ गर्न सकेको छैन । जसको कारण यसरी बच्चा जन्माएर हत्या गरी अथवा जिउँदै फाल्ने अपराधिक क्रियाकलाप गर्नेहरुको मनोवल बढ्दै गएको बुद्धिजीवीहरुको गुनासो छ ।

२०७४ फागुन ९ गते ३:१९ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: