A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionnku3obfgltbvebr24ucte8ut7qmttolk): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

संरक्षण बिहिन बालबालिकाको उद्दार

रुकुमको त्रिवेणी गाउँपालिका वडा नम्बर १० पेउघाकी केशरी ओलीले २०७० मा गरिबीका कारण आत्महत्या गरिन्। चार सन्तानलाई जन्म दिएकी केशरीले आत्माहत्या गरेपछि आर्थिक अवस्था निकै कमजोर भएका उनका पति सोविराम ओली रोजगारीका लागि चार वर्ष अघि भारत गए। भारत गएपछि उनको अत्तो पत्तो भएन्। अहिले उनी बेखबर छन् । घरमा रहेका चार सन्तानको बिचल्ली भयो। ९ वर्षका ललित जिल्ला सदरमुकाम मुसीकोटको एक होटलमा काम गर्न थाले। घर खर्च चलाउन समस्या भएपछि होटलमा काम गर्न थालेको ललित बताउँछन्। खिमा ओली पनि काम गर्न थालिन। उनीहरु शिक्षादिक्षा पाउनवाट बञ्चित छन्। उनै संरक्षण बिहिन भएका ललित र खिमालाई जिल्ला वाल कल्याण समितिको पहलमा उद्दार गरिएको छ। उनीहरुलाई अहिले आठवीसकोटमा रहेको सिस्मे हिमाल बालगृहमा पठाइएको वाल अधिकार अधिकृत मानवीर ओलीले जानकारी दिए। अरु दुईको पनि पहल भईरहेको उनको भनाई छ। अब उनीहरुको उचित संरक्षण हुने वाल अधिकार अधिकृत ओलीले बताए। दुई वालवालिकाले लामो समय देखी खलंगाका होटलहरुमा काम गर्दै आएका थिए। ‘उनीहरुले उचित संरक्षणको आवश्यकता छ’ ओलीले भने, ‘त्यो वालगृहवाट मात्र सम्भव छैन्।’ ‘सबै क्षेत्रवाट उचित सहयोग हुन आवश्यक छ’ उनले भने। आमा बुवा नहुँदा बेसहारा भएका वालवालिकाहरु वालगृहमा पठाइएपछि खुशी भएका छन्। जिल्ला वाल कल्याण समितिले यहाँका होटलहरुमा वाल श्रम मुक्त बनाउने अभियान थालनी गरेको छ। संरक्षण विहिन हुँदा उनीहरुको मानसिकता नै कमजोर भएको वालअधिकारकर्मीहरु बताउँछन् ।

२०७४ फागुन १२ गते  १:२६ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: