समाचारमा बालबालिका

डुबेर बालिकाको मृत्यु

वारेकोट गाउँपालिका ६ का लालवहादुर वोहराका ४ वर्षीय छोरी यसोदा वोहराको पानीमा डुवेर मृत्यु भएको छ ।  गएराती वावा संग मकै पिस्न घट्ट गएकी यसोदाको घट्टकै कुलोमा डुबेर मृत्यु भएको वारेकोट गाउँपालिका अध्यक्ष महेन्द्र शाहले जानकारी दिए ।   जाजरकोटमा पानीबाट चल्ने दर्जनौं परम्परागत घट्ट सञ्चालनमा छन् । 

२०७४ फागुन ५ गते प्रकाशित