A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7266ci330vobgoee9iurl6rsqjga84ii): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

भिरबाट लडेर बालकको मृत्यु

ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङ्गेमा एक बालकको लडेर मृत्यु भएको छ । वीरबहादुर इजमका १४ वर्षीय छोरा राजकुमार इजमको गाउँकै सयपत्री सामुदायिक वनमा लडेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । घटना शनिबार दिउँसो नै भएपनि आइतबार बिहानमात्र खबर आएकाले र घटनास्थलमा प्रहरी पुगेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ । बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको समेत प्रहरी कार्यालयको सञ्चार शाखाले जानकारी दिएको छ । 

२०७४ फागुन १३ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: