A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionlnrvqljnst6o1v496p2us4nvbu9vi3b5): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालिकामाथि हातपात गरेको आरोपमा सेनाका हवल्दार पक्राउ

इलाममा  ५ वर्षीय बालिकलाई हातपात गरेको भन्दै नेपाल सेनाका हवल्दार पक्राउ परेका छन् । ड्यूटीमा रहेका बेला रक्सी खाएर बालिकामाथि हातपात गरेको भन्दै हवल्दार सुशिल पौड्याललाई इलाम नगरपालिका–७, बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । इलाममा  ५ वर्षीय बालिकलाई हातपात गरेको भन्दै नेपाल सेनाका हवल्दार पक्राउ परेका छन् । ड्यूटीमा रहेका बेला रक्सी खाएर बालिकामाथि हातपात गरेको भन्दै हवल्दार सुशिल पौड्याललाई इलाम नगरपालिका–७, बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय  इलामले जनाएको छ । इलामको बसपार्कमा चटपटे खाँदै गरेकी बालिकामाथि हवल्दारले हातपात गरेको पीडित पक्षको भनाई छ । रामेछाप घर भएका पौड्यालले शनिबार काममा खटिएका नेपाल प्रहरीमाथि समेत हातपात गरेको बताइएको छ । 

२०७४ फागुन १३ गते ८:२५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: