A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessione6qcnovqdic8ecqqencq4spc010kcoor): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

नदीमा बेपत्ता बालक मृत फेला

कालीगण्डकी नदीमा बेपत्ता भएका एक बालक बुधबार मृत अवस्थामा फेला परेका छन्। कालीगण्डकी नदीमा सोमबार दिउँसो बेपत्ता भएका रम्भा गाउँपालिका–१ हुँगी पाल्पाका ३ वर्षीय अबिरल पुनको शव सिद्धबाबा मन्दिर नजिकै कालीगण्डकीको किनारमा तैरिएर बसेको अवस्थामा स्थानीयवासीले फेला परेका हुन्। स्वास्थ्य परीक्षणका लागि उनको शव रामपुर अस्पतालमा ल्याइएको छ भने उनीसँगै नदीमा पौडी खेल्न गएका सोही ठाउँकै ५ वर्षीय सरोज राना अझै भेटिएका छैनन्। उनको खोजी कार्य जारी रहेको जनाइएको छ । 

२०७४ चैत्र २८ गते २:२८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: