A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionsgigjd8njg616fao5ielfkkdikqq3f3g): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

अस्पतालको छतबाट हाम्फालेर क्यान्सर पीडितद्वारा आत्महत्या

टोखास्थित ग्राण्डी अस्पतालको छैटौं तलाबाट हाम्फालेर १६ वर्षीय बिरामी कृष्ण क्षेत्रीले आत्महत्या गरेका छन् । क्यान्सरपीडित कृष्ण गत फागुन २० गतेदेखि अस्पतालमा भर्ना भएर उपचार गराईरहेका थिए । शुक्रबार साढे चार बजे कुरुवा बसेकी आमालाई छक्काएर उनले अस्पतालको छतबाट हाम्फालेको प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोख्रेलले बताए । एसएसपी पोख्रेलले थप उपचार सम्भव नहुने भएपछि उनले आत्महत्या गरेको हुनसक्ने बताए । बिरामीले नै आत्महत्या गरेपछि अस्पतालले यसअघि लागेको सबै उपचार खर्च मिनाह गरेको छ ।

 २०७५ वैशाख १ गते ७:३१ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: