A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionv3njec0526j16911p664gjdrnd4ss7j6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

मोटरसाईकलको ठक्करले किशोरीको मृत्यु, चालकबिरुद्ध ज्यान मुद्दा चलाउने तयारी

तिब्र गतिमा चलाएको मोटरसाईकलको ठक्करबाट घाइते भएकी एक किशोरीको उपचारको क्रममा जिल्ला अस्पताल गुलरियामा मृत्यु भएको छ । गुलरिया वाईपास चोक नजिक भे३प १९५० नम्बरको ठक्करले १२ वर्षिया किशोरी स्वस्तीका थारुको मृत्यु भएको प्रहरी नायव उपरिक्षक युवराज खड्काले बताए । गुलरिया—८ कि थारुलाई ठक्कर दिई फरार भएका सवारी चालक १४ वर्षीय किरण दसौदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सवारी अनुमतिपत्र नभएका दसौदी माथि कर्तव्य ज्यान सम्बन्धी मुद्दा चलाउने प्रहरीले जनाएको छ ।

२०७४ चैत्र २८ गते १:१० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: