A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionlbtcdg711eisv2bcnjmdbcfhtkb5ct3j): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

चट्याङबाट डोटीमा दुई बालकको मृत्यु

डोटी जोरायल गाउँपालिका–२ डाँडाखालीमा बुधबार दिउँसो चट्याङ पर्दा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहका अनुसार मृत्यु हुनेमा स्थानीय चक्र भण्डारीका ११ वर्षीय छोरा ओमप्रसाद भण्डारी र खेम भण्डारीका नौ वर्षीय छोरा भुवन भण्डारी रहेका छन् । खेम भण्डारीका घरको भान्सामा खेलिरहेका बेला परेको चट्याङले दुवैको ज्यान गएको सिंहले जानकारी दिए । घटनास्थल पुगेर प्रहरीले पोस्टमार्टमको प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ ।

२०७४ चैत्र २८ गते ४:०६ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: