A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionueup3dep6nhnglmbet7ku5ej24pl5n9a): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

मोटरसाइकल दुर्घटनामा ६ बर्षीया बालिकाको मृत्यु

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा बिहीबार राति एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौशला नगरपालिका—३ श्रीपूर घर भएकी ६ बर्षीया विडरी मण्डल रहेकी छिन् । श्रीपुरबाट महोत्तरीको औरही जाँदै गरेको ज ६ प ४०३१ नम्बरको डिस्कभर मोटरसाइकलले  बिहीबार दिउँसो बालिकालाई  श्रीपुरमा ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनलाई विराटनगरको नोवेल अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो । उपचारका क्रममा बिहीबार राति उनको मृत्यु भएको महोत्तरी प्रहरीले रातोपाटीलाई जानकारी दिएको छ । नामथर नखुलेका मोटरसाइकल चालक भने फरार छन् । उनको खोजी भईरहेका प्रहरीले बताएको छ ।

२०७४ चैत्र ३० गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: