A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionl8pkhpv1idlvpi12k0okt32c0f9ffdv5): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

पौडी खेल्ने क्रममा डुबेर मृत्यु

आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ ।स्याङ्जाको गल्याङ नगरपालिका-३ तल्लो गल्याङस्थित आँधीखोलामा डुबेर गल्याङ-७ लोइडाँडाका अन्दाजी १२ वर्षीय सन्दिप रानाको मृत्यु भएको हो । बुधबार दिउँसो २ बजेतिर पौडी खेल्ने क्रममा वेपत्ता भएका रानालाई स्थानीयको सक्रियतामा खोजी पौडी खेलेकै ठाउँबाट ३ बजे निकालिएको थियो । निकालेर सामुदायिक अस्पताल गल्याङ लगेपछि उनलाई मृत घोषणा गरिएको हो । मृतक राना चिराग आवासीय मावि गल्याङका कक्षा ६ का विद्यार्थी हुन् । तल्लो गल्याङमा सञ्चालित भलिबल प्रतियोगिता हेर्न गएका राना खेलस्थान नजिकै पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको स्थानीयले जनाएका छन् । मृतक रानाको शव सामुदायिक अस्पतालमा राखिएको छ । घटनाको विषयमा जानकारी लिन प्रहरी अस्पतालमा पुगेको छ ।

 २०७४ चैत्र २८ गते ५:१६ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: