A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session8eeglnht2d6ar8uq0sf40ng49i5fmnb3): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

उदयपुरमा बम विस्फोट : एक बालक गम्भीर घाइते

उदयपुरको सदरमुकाम गाईघाटमा बम विस्फोट हुँदा एक बालक गम्भीर घाइते भएका छन् । त्रियुगा नगरपालिका वडा नं. १३ मा रहेको थारुहट रंगशाला नजिकै बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । विस्फोटमा परि स्थानीय मणिकुमार राईका १४ वर्षीय छोरा पारस राई गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नवराज भट्टले जानकारी दिनुभयो । बेलुकी सवा पाँच बजे सदरमुकाम आसपास ठूलो आवाजले विस्फोट भएको बमको छर्राले बालकको शरीरभरी गम्भीर चोट लागेको भट्टले बताउनुभयो । 

२०७४ चैत्र २८ गते ८:०३ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: