समाचारमा बालबालिका

आफ्नै स्कुल बसले ठक्कर दिंदा चितवनमा बालिकाको मृत्यु

चितवनको पार्वतीपुरमा रहेको सनलाइट बोर्डिङ स्कुलको बसले आफ्नै विद्यार्थीलाई ठक्कर दिंदा ६ वर्षीया बालिकाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नः १४ भावना चोकमा ग१ख ३२३२ नम्वरको बसले ठक्कर दिंदा बालिका सम्झना मिजारको मृत्यु भएको हो ।

२०७५ भदौ १८ गते ६:०७ मा प्रकाशित