A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiondsgt4k2htkf7kqv9tpadrtkl3q7896ec): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

यस्ता पनि शिक्षक: छात्राकै घरमा पसेर बलात्कार प्रयास

आफ्नै छात्रालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एकजना शिक्षक प्रहरीको हिरासतमा पुगेका छन् । त्रियुगा नगरपालिका-३ बगाहास्थित राष्ट्रिय उच्चमाविका शिक्षक वीरेन्द्र बस्नेतलाई आफ्नै विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बस्नेतले यही भदौ १० गते रातिमा आफ्नै विद्यालय कक्षा ७ मा अध्ययनरत १३ वर्षीया छात्राको घरमा छिरेर बलात्कार गर्न खोजेका थिए । छात्रा कोठामा चिच्याएपछि बस्नेत भागेका थिए । छात्राका आफन्तले प्रहरीमा जाहेरी दिए पनि फरार रहँदै आएका बस्नेत गत शनिबार पक्राउ परेका थिए । पक्राउ गरिएका बस्नेतलाई बालिका यौन दुर्व्यवहारसम्बन्धी मुद्दा दर्ता गरिएको जिप्रका उदयपुरका प्रमुख चन्द्रदेव राईले बताए । 

२०७५ भदौ १८ गते ६:३७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: