A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionmtveei374su55iba6ugdc8incja13m7g): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

आमाको पहलमा बालविवाह बदर

आमाको  पहलमा छोरीले गरेको बालविवाह बदर भएको छ । जाजरकोट छेडागाड नगरपालिका वडा ९की १६ वर्षीया राधिका रोकायाले १८ वर्षिय प्रेम बुढासँग भागि विवाह गरेकी थिइन् । आमा कल्पना रोकायाले छोरी फिर्ता गरिदिन वडा कार्यलयमा निवेदन दिएकी थिइन् । निवेदन दिए लगत्तै वडा अध्यक्ष गोपाल नेपाली ,वडा बालसंरक्षण समिति र प्रहरीको सक्रियतामा भदौ १३ गते राधिकालाई आफन्तको जिम्मा लगाइएको छ । कानुनले दण्डनिय मानेको बालविवाह गर्ने र गराउनेलाई कानुनको दायरामा ल्याउने जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक रविन्द्रबहादुर सिंहले बताए ।

२०७५ भदौ १४ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: