A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionuv18ap1beiob4jk4dkp76skuv9dftq98): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

सल्यानमा पहिरोमा पुरिएका तीन बालबालिकाको मृत्यु

पहिरोमा पुरिएका तीन बालबालिकाको ज्यान गएको छ । सोमबार बिहान उद्दार टोलीले पुरिएको अवस्थामा उनीहरुको शव निकालेको हो । सल्यानको बागचौर नगरपालिका १२ ओख्रेनी मुलखोलामा आइतबार बेलुकी खसेको पहिरोले बालाराम डाँगीको घर पुरिँदा उहाँका १० वर्षीय छोरी ललिता, ७ वर्षीय छोरा ललित र ४ वर्षकी छोरी मेनकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार आमाबाबु गोठमा गएका बेला घर भित्र बसेका बालबालिका पहिरोमा परेका हुन् ।

२०७५ भदौ १८ गते ८:५३ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: