A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionv3njec0526j16911p664gjdrnd4ss7j6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

कञ्चनपुरमा अर्को घटना :१६ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार

गत १० साउन कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको घटना सेलाउन नपाउँदै फेरि कञ्चनपुरमा एक अर्की किशोरीमाथि सामुहिक बलात्कार भएको छ। बेल्डाँडी गाउँपालिकाकी किशोरीमाथि बिहीबार राति सामुहिक बलात्कार भएको हो। इलाका प्रहरी कार्यालय बेल्डाँडीका प्रहरी प्रमुख सुरेन्द्रबहादुर बमले भने, ती बालिकाको घरमा पूजा चलिरहेका बेला मोटरसाईकलमा गएका चार युवकले फोन गरेर किशोरीलाई सडकमा बोलाएका थिए ।सडकका पुगेकी ती किशोरीलाई अपहरणशैलीमा मोटरसाईकलमा राखेर ती युवकले घरदेखि अर्को गाउँ जबदिया भन्ने ठाउँमा लगेर सामुहिक बलात्कार गरेका थिए। बलात्कार गरेर चारै युवक भागे दुई युवकसंग चिनजान थियो । किशोरीलाई उदृत गर्दै प्रहरी प्रमुख बमले भने, पीडित बालिकाले प्रहरीमा दिएको बयान अनुसार चारै जना फरार छन् । फरार चारै जनाको खोजीकार्य भईरहेको छ। पीडित किशोरीको मेडिकल गराउन प्रहरीले तयारी गरेको छ । किशोरी सुरक्षित छिन्’ बेल्डाँडी प्रहरी प्रमुख बमले भने, ‘ठुलो घटनाबाट जोगियो ।’ घटनाको विस्तृत विवरण आउन अझै बाँकी छ ।

२०७५ भदौ १५ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: