A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionlrnr1gq495vp7hlo9ntr6phpvv1ku00l): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

घरबाट बेपत्ता भएकी बालिका मृत फेला

गएको कात्तिक २८ गते घरबाट बेपत्ता भएकी एक बालिका मृत अवस्थामा फेला परेकी छिन् । जयपृथ्वी नगरपालिका वडा नम्बर ७ सुबेडा कि १५ वर्षीया सपना बम मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय बझाङले जनाएको छ । २८ गते घरबाट बेपत्ता भएपछि खोजी कार्यका लागि भन्दै आफन्तहरुले जिल्ला प्रहरी कार्यलयमा निवेदन दिएका थिए ।बालिकाको शव नदीको किनारमा सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । बालिकाको मोबाइल र चप्पल सेती नदीको छेउ ढुङ्गामा भेटिएको छ ।प्रहरीका अनुसार बालिकाले सेती नदीमा हाम फालेर आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ । मृतक सपना बम सुनिपिपल चौर माविमा कक्षा १० मा अध्यन गर्थिन ।घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

२०७५ मंसिर ९ गते ७:१४ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: