A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionueup3dep6nhnglmbet7ku5ej24pl5n9a): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

जिप दुर्घटनामा बालकको मृत्यु, ७ घाइते

तानसेन–तम्घास सडक अन्तरगत रिब्दीकोट गाउँपालिका–३ सिरुखर्कमा सोमबार बिहान भएको जिप दुर्घटनामा एक वर्षीय बालक अंकित दर्जीको मृत्यु भएको छ । बाग्लुङबाट बुटवल हिडेको लु २ च ५०३५ नम्बरको जिप दुर्घटनामा बाग्लुङको बरेङ–३ बस्ने दर्जीको उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको हो । दुर्घटनामा परी ७ जना घाइते भएका हुन् । बाग्लुङ बरेङ– ३ कै २० वर्षीय कमल दर्जी, ५० वर्षीय सरस्वती दर्जी, ४३ वर्षीय यमबहादुर नेपाली, २४ वर्षीय विष्णु सुनार, ६३ वर्षीय, तुलबहादुर परियार, २१ वर्षीय कमला परियार, ५१ वर्षीय मुक्तबहादुर खत्री घाइते भएका छन् । प्रहरी नायब उपरीक्षक विनोद घिमिरेका अनुसार सबै घाइतेको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अनुसार अधिकांशको हात, मुख, टाउको र छातीमा चोट लागेको छ । खत्री जिप चालक तथा मालिक हुन् । उनको टाउको र अनुहारमा चोट लागेको अस्पतालले जनाएको छ । प्रहरीका अनुसार जिप अनियन्त्रित भई सडकबाट सय मिटर तल खसेको छ। दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०७५ मंसिर ३ गते ८:०४ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: