A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiond26jv5jngk7j91jo6rq7kubpv8n2iniu): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

जुम्लामा ६ वर्षीया बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

जुम्लामा ६ वर्षीया बालिका बलात्कृत भएकी छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार जुम्लाको तातोपानी गाउँपालिका–७ की  नाम परिवर्तित (मुना) बलात्कृत भएकी हुन् । गएको कार्तिक २८ गते बालिका बलात्कृत भएकी र जाहेरीको आधारमा तातोपानी गाउँपालिका ७ का बिरबहादुर रावतलाई पक्राउ गरी म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । बलात्कृत बालिकाकोे स्वास्थ्य परीक्षण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गरिएको छ। 


 २०७५ मंसिर ८ गते ५:४८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: