A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionkvpim7ssdtu417rj7jr08gsfe83atta6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

घरमा आगो लाग्दा जलेर बालकको मृत्यु

रोल्पा जिल्लास्थित एक घरमा आगो लाग्दा एक जना बालकको जलेर मृत्यु भएको छ।जिल्लाको रून्टिगढी गाउँपालिका वडा नं. ४ मसिना निवासी भिमबहादुर पुनको घरमा आगो लाग्दा उनका ३ वर्षीय छोरा विशला पुनको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।जिल्ला प्रहरी प्रमुख एवम् डिएसपी दिपक खड्काले मंगलबार बेलुका ६ बजेतिर पुनको फुसले छाएको एक तले कच्ची घरमा आगो लाग्दा घर भित्रै सुतिरहेका बालकको मृत्यु भएको जानकारी दिए।आगलागीबाट घर भित्र रहेका अन्तपात, लत्ता कपडा, भाँडा वर्तन सबै जलेर नष्ट भएका छन्। प्रहरी र स्थानीयको क्रियाशिलतामा आगो सात बजेतिर नियन्त्रणमा आएको थियो।रोल्पा प्रहरीको सञ्चारशाखामा कार्यरत घनश्याम बुढाथोकीले दिएको जानकारी अनुसार जलेर मृत्यु भएका बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राति नै पुर्यानइएको थियो ।

२०७५ मंसिर ५ गते ७:४८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: