A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionuv18ap1beiob4jk4dkp76skuv9dftq98): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

मुटु कलेजो जोडिएका जुम्ल्याहाको मृत्यु

शरीर जोडिएका जुम्ल्याहा छोरीहरुको आइतबार मृत्यु भएको छ । प्रदेश अस्पताल सुर्खेतमा यही मंसिर २ गते राष्कोट नगरपालिका–५, की ललिता बुढाले शरीर जोडिएका छोरीहरुलाई जन्म दिनुभएको थियो । शरीर जोडिएका जुम्ल्याहा छोरीहरुको मुटु र कलेजो पनि एउटै थियो। प्रदेश अस्पताल सुर्खेतका बाल रोग बिशषज्ञ डा नवराज केसीले बालिकाकाहरुको मुटु र कलेजो एउटै भएकाले शल्यक्रिया गरेर शरिर छुट्टाउने सम्भव नभएकोले प्रदेश अस्पतालमै उपचार भइरहेको अवस्थामा उनीहरुको मृत्यु भएको बताउनुभयो । डा केसीका अनुसार एउटै मुटु कलेजो भएकाले उनीहरुको श्वासप्रवास बढेको थियो।

२०७५ मंसिर ९ गते ६:३० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: