A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionuv18ap1beiob4jk4dkp76skuv9dftq98): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालिका बलात्कार आरोपमा एक पक्राउ

चार वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचखपन नगरपालिका १ का २२ वर्षीय एक युवकलाई पक्राउ गरेको छ। आफ्नै भतिजी छोरीलाई जवरजस्ती करणी गरेको आरोपमा फरार रहेका युवक आइतबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिएका छन्। पीडकले दाजुको घरमा गएर भाउजुलाई दाजु कता जानु भयो भनेर सोधको र दाजु घरमा नभएको कुरा बताएपछि उनले नाबालिकालाई आफ्नै घरमा लगेर करणी गरेको परिवारको भनाइ छ। करणी गर्दा नाबालिकाको यौनीबाट रगत आउन थालेपछि पीडकले बालिकालाई घरैमा छाडेर भागेका थिए। पीडित बालिका रुँदै आमासँग आएको र आमाले के भयो भनेर सोधेपछि बालिकाले योनीबाट रगत आएको देखाएपछि आफ्नै काकाबाट करणी भएको खुलेको हो। पीडित बालिकाको उपचार वाना स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरी निरीक्षक कटुवालले जानकारी दिए। पीडित परिवारले मंसिर ८ गते जिल्ला प्रहरी कार्यालय संखुवासभामा उजुरी दिएका थिए। फरार रहेका युवालाई उनकै गाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

२०७५ मंसिर १० गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: