A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionueup3dep6nhnglmbet7ku5ej24pl5n9a): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

कालिगण्डकीमा हाम फालेर किशोरी बेपत्ता

गुल्मी र पर्वतको सिमाना कालिगण्डकी नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छन्। पर्वतको बिहादी गाउँपालिका ३ रानीपानीकी १७ वर्षीया मेनुका श्रेष्ठले नदीमा हाम फालेर बेपत्ता भएको कालिगण्डकी गाउँपालिका पुर्तिघाट प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बिनोदकुमार थारुले जानकारी दिए। गुल्मीको कालिगण्डकी गाउँपालिका पुर्तिघाट र पर्वतको रानीपानी जोडने पुलबाट श्रेष्ठले हाम फालेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। हाम फाल्नुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

२०७५ मंसिर १० गते प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: