A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session8idsq8cp5v8m0j6tn5cdb4hr2qndt2ta): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

शिक्षिकाको कुटाईबाट ३ वर्षीया बालिका घाइते

दमकमा रहेको एक निजी विद्यालयमा अध्ययनरत एक जना विद्यार्थी शिक्षिकाको कुटपिटबाट घाइते भएकी छिन् । ग्लोबल एजुकेसन एकेडेमीमा कक्षा नर्सरीमा अध्यनरत ३ वर्षीया आरुषी पन्थीलाई उनकै शिक्षिकाले नै निलडाम हुने गरी कुटपिट गरेको परिवारले जनाएको छ ।
विद्यालयबाट मावली घर आएपछि बालिकाको माइजूले स्कुुलको ड्रेस चेञ्ज गर्ने क्रममा निलडाम घाउ देखेपछि मामाले स्कुलमा पुगेर एक शिक्षकसँग सोधपुछ गरेका थिए  । तर,सोधपुछका क्रममा ती शिक्षिकाले घटनाबारे कुनै प्रतिकृया नदिएपछि आफूले उपचारका लागि अस्पताल ल्याएको मामा विक्रम केसीले बताउनुभयो । केसीका अनुसार कुटपिटबाट  घाइते बालिकाको दमकको निम्स अस्पतालमा उपचार भइरहेको छ  स्कुलका प्रिन्सिपल गुणराज अधिकारीले बालिकामाथि कुटपिटको घटना छनबिन गरी दोषी भेटिए कारबाही गर्ने बताउनुभएको छ।बलिकाको बुबाको पनि मृत्यु भइसकेको र उनकी आमा टिका पन्थी चिया पसल सञ्चालन गरी जीविका चलाउँदै आउनुभएको छ ।

२०७५ मंसिर १४ गते १०:४० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: