A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session86vqibpr892g45hdungka25c8sduf9o0): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

विषालु च्याउ खाँदा चार वर्षीया बालिकाको मृत्यु, चारजना घाइते

विषालु च्याउ खाँदा खिजीदेम्वा गाउँपालिका ८ का ग्यालु शेर्पाको ४ वर्षीया छोरी निमायाङ्जी शेर्पाको ज्यान गएको छ । घरमा सुकाएर राखेको च्याउ पोलेर खाँदा बिरामी परेकी बालिकाका सोमबार साँझ ज्यान गएको प्रहरीले जनाएको छ । त्यस्तै च्याउ खाएर ग्यालु शेर्पा, उहाँकी पत्नी लकी शेर्पा र ७ वर्षीय छोरो पासाङ शेर्पा बिरामी परेका छन् । घाइते मध्ये ग्यालु शेर्पाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै ग्यालु शेर्पाकी भतिजी ७ वर्षकी पोसी शेर्पा पनि बिरामी परेकी छिन् ।घाइतेको उपचारका लागि भूसिंगा स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मीको टोली खटिइ उपचार गरी रहेको प्रहरीले जनाएको छ । खाने च्याउ भनि सुकाएर राखेको च्याउ खाँदा विषालु परेको स्थानीयले बताएका छन्।

२०७५ मंसिर ११ गते १२:०९ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: