A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionu4kuek22of93856i45d9p5h6cm04ecek): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

सिक्का अड्किए बालकको मृत्यु

बच्चाले खेलाउँदै गरेको सिक्का पैसा अड्केर पर्सामा एक नाबालकको मृत्यु भएको छ। वीरगंज महानगरपालिका –३० सुगौली निवासी रविन्द्र राय यादवका २ वर्षीय छोरा शिवकुमार राय यादवको सिक्का अड्किएर शनिबार मृत्यु भएको हो। नाबालक शिवकुमारले एक रुपैयाको नेपाली सिक्का खेलाउने क्रममा अचानक निल्दा अड्केर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। बच्चाले पैसा अड्काएपछि उपचारको लागि वीरगंज स्थित नेशनल मेडिकल कलेज ल्याउने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले बताए। बालकको पोष्टमार्टम पछि शनिबार नै अभिभावकको जिम्मा लगाइएको छ।

२०७५ मंसिर १६ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: