A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionsgigjd8njg616fao5ielfkkdikqq3f3g): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

सप्तरीमा करेन्ट लागेर एक नाबालिकाको मृत्यु

सप्तरीको महदेवा गाउँपालिका वडा नं–२, एअवरपुरमा करेन्ट लागेर बिहीबर एक नाबालिकाको मृत्यु भएको छ । स्थानीय चन्द साहकी १८ महिनाकी छोरी ज्योति कुमारी साहको आफनै घरमा खेल्ने क्रममा अचानक करेन्ट लाग्दा ज्यान गएको भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ज्योतिको बायाँ हातको बुढी औंलामा करेन्ट लागेपछि मृत्यु भएको प्रहरीले जनाएको छ । यता मृतकको शवलाई राजविराजमा रहेको गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा पोष्टमार्टमका लागि राखिएको तथा घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

२०७५ माघ १० गते ७:५१ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: