A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionnku3obfgltbvebr24ucte8ut7qmttolk): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

नहरमा डुबेर नाबालिकाको ज्यान गयो

सप्तरीको महदेवा गाउँपालिका–६, ढिकलीमा कोशी नहरमा डुबेर एक नाबालिकाको मृत्यु भएको छ ।स्थानीय आनन्दी यादवकी २ वर्षीया छोरी अन्जली कुमारी यादवको घर नजिकै रहेको कोशी नहरमा खेल्ने क्रममा अचानक डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।बालिकाको शवलाई राजविराजमा रहेको गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा पोष्टमार्टम गरेपछि परिवारको जिम्मा लगाइएको तथा घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

२०७५ माघ २३ गते ७:२८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: