A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7bjvedp6mid683qsoh815ert8imb9om6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

साढे तीन वर्षीया नाबालिका बलात्कार गर्ने युवा पक्राउ

रुकुम पूर्वमा एक साढे तीन वर्षीया नाबालिका बलात्कार गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । रुकुम पूर्वको सिस्ने गाउँपालिकाका ३१ वर्षीय मदन भनिने भरत गौतमलाई प्रहरीले पक्रेको हो । सोमबार दिउँसो १ बजे बालिकालाई बलात्कार गर्ने क्रममा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । बालिका रोएको सुनेपछि गएका स्थानीयले आपत्तिजनक अवस्थामा भेटाएको बताइएको छ । साथीभाइसँगै बसिरहेका गौतम पिसाव फेर्ने बहानामा हिँडेका थिए । स्थानीयले खबर गरेलगत्तै गौतमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक ऐनबहादुर मल्लले बताउनुभयो । अभियुक्त गौतम र बालिकालाई स्वास्थ्य परीक्षणका लागि रुकुम पश्चिमको जिल्ला अस्पताल सल्ले पठाइएको मल्लले जनाउनुभयो । बालिकाको अवस्था सामान्यजस्तो देखिएको भए पनि अस्पतालको रिपोेर्टपछि थप भन्न सकिने प्रहरीले जनाएको छ।

२०७५ माघ २१ गते ६:०३ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: