A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionj0it3mtih507vsl9v9ivutd4p3r5kq0v): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बाल महोत्सवमा भाग लिन प्रधानमन्त्री ओली झापा आउँदै

प्रधानमन्त्री केपी शर्मा ओली आगामी माघ १७ गते गृहनगर दमक आउने भएका छन्। दमक नगरपालिकाको आयोजनामा हुने बृहत बाल महोत्सवको उद्घाटनका लागि उनी आउने नगरपालिकाले जनाएको छ। बालबालिकाहरुको सर्वाङ्गगीण विकास गर्ने उद्देश्यले यहि माघ १७ गतेदेखि ५ दिन दमक नगरपालिकाले महोत्सव आयोजना गर्दैछ। महोत्सवका लागि नगरपालिका उपप्रमुख गीता अधिकारीको संयोजकत्वमा मूल आयोजक समितिकी बनाइएको छ। समिति संयोजक अधिकारीले पहिलो पटक हुन लागेको महोत्सव उद्घाटनका लागि प्रधानमन्त्री आउने निश्चित भएको बताएकी हुन्।

महोत्सवमा के हुन्छ ? 
बालबालिकाहरुका लागि लक्षित गरि आयोजना गरिएको महोत्सवमा चित्रकला, गायन, नृत्य, कविता वाचन, निवन्ध लेखन, म्याथ ओलम्पियाड लगायतका प्रतियोगीता हुने छन् । यस्तै विज्ञान प्रदर्शनी अन्तर्गत तारा मण्डलको अवलोकन, आणविक विज्ञानबारे जानकारीलगायतका अवसर समेत प्रदान गरिने नगरपालिकाले जनाएको छ। विज्ञान प्रदर्शनी प्रतियोगीता राखिएको संयोजक अरुणकुमार श्रेष्ठले जानकारी दिएका छन्। यसै गरि दैनिक राष्ट्रिय कलाकारहरु र बालबालिकालाई पे्ररित गर्ने व्यक्तिहरुको प्रस्तुती पनि रहने जनाइएको छ।

२०७५ माघ १५ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: