A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionq85e0ch2pk6arupb4si55fc51fp3qu01): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

पर्खालमा च्यापिएका बालकलार्इ जोगाउन जाँदा काकीको पनि ज्यान गयो

बढैयाताल गाउँपालिका–५ स्थित कच्ची घरको पर्खाल भत्किँदा दुईजनाको मृत्यु भएको छ । स्थानीय ललित पुनको घरको पर्खाल भत्किँदा उनका १२ वर्षीय छोरा दीपेन्द्र पुनको घटनास्थलमा र ३१ वर्षीया भाइबुहारी सुनिता पुनको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त प्रमुख डिएसपी युवराज खड्काका अनुसार घरको भित्ता भत्किएर च्यापिएका बच्चालाई तान्न जाँदा पुन पर्खाल भत्किएर सुनिता घाइते भएकी थिइन् । बिहान परेको वर्षाका कारण घरको पर्खाल कमजोर भई भत्किएको उनले बताए । शुक्रवार बेलुकी भएको घटनापछि स्थानीय स्तब्ध भएका छन् ।

 २०७५ जेठ २५ गते ९:३१ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: