A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionueup3dep6nhnglmbet7ku5ej24pl5n9a): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालिका करणी गर्ने दुई जना पक्राउ

भोजपुरमा १३ वर्षीया बालिका करणी गरेको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । बालिकामाथि करणी गरेको आरोपमा षडानन्द नगरपालिका १२, देउरालीका ३० वर्षीय भवानी कट्टेललाई प्रहरी चौकी देउरालीले नियन्त्रणमा लिएको हो । कट्टेलले जेठ १७ गते बालिकालाई कटहरे जंगलमा लगेर करणी गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । बालिकाको संखुवासभा खाँदबारीस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।त्यस्तै गत जेठ २ गते १० वर्षीया बालिका करणी गरेकै आरोपमा प्रहरीले अर्का एक बृद्धलाई पनि नियन्त्रणमा लिएको छ । पौवादुङ्मा गाउँपालिका च्याङ्ग्रेस्थित बालिकालाई १ सय ५० रुपैयाको नोट देखाई ललाईफकाई गरी नजिकैको गोठ लगेर जवर्जस्ती करणी गरेको आरोपमा स्थानिय ७० वर्षीय मान बहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको हो । बालिकालाई दुईपटकसम्म करणी गरेको पिडीतको उजुरीमा उल्लेख रहेको प्रहरीले जनाएको छ ।

२०७५ जेठ २७ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: