A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session3b386jr293fm8einhk192h10q0oejk7l): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

ट्रकले किच्दा बालकको मृत्यु, कटारी बजारमा तनाव

उदयपुरको कटारी नगरपालिका- ४ कटारी बजारमा मध्याह्न ट्रकले किच्दा बालकको मृत्यु भएको छ ।कटारीबाट सोलुखुम्बुका लागि हिँडेको ना ४ ख ८८९८ नम्बर ट्रकले किच्दा स्थानीय दिलबहादुर राईको छोरा  ४ वर्षीय मौसम राईको घटनास्थलमै मृत्यु भएको यातायात व्यवसायी शत्रुधन कार्कीले बताए । कार्कीका अनुसार तीव्रगतिमा गुडेको ट्रकले सडकमा खेल्दै गरेका बालकलाई ठक्कर दिएको हो । बालकको मृत्युपछि कटारी बजारमा मृतकका आफन्तले बजार क्षेत्रमा विरोध प्रदर्शन गरिरहेका छन् । ट्रक र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको इलाक प्रहरी कार्यालय कटारीले जनाएको छ।

२०७५ फागुन २२ गते १२:०० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: