A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiondsgt4k2htkf7kqv9tpadrtkl3q7896ec): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

गाईको पुच्छरमा बाँध्दा बालकको ज्यान गयो

उदयपुरको कटारी नगरपालिका-८ थलीयाटारमा एक बालकको गाईको पुच्छरमा बाँधिदा ज्यान गएको छ। गाईको पुच्छर र बालकको कम्मरमा डोरीले बाँधिएको अवस्थामा गाईले घिसार्दा मृत्यु भएको शो । कटारी- ८  लिलबहादुर मगरका ५ वर्षीय छोरा आयुस मगरको मृत्यु भएको हो । मगर शनिबार साथिहरुसँग गोठालो जाँदा घटना भएको उनका आफन्तले बताए। आफन्तले गोठालो गएको बेला उनका साथी १२ वर्षका दिवस मगरले आयुसको कम्मरमा डोरीले कसेर गाईको पुच्छरमा बाँधिदिएको आरोप लगाएका छन्। पुच्छरमा बाँधेपछि गाई तर्सेर भाग्दा घिसारेर आयुसको मृत्यु भएको हुनसक्ने इलाका प्रहरी कार्यलय कटारिका प्रमुख धुर्वकुमार श्रेष्ठले बताए। घटनामा मृत्यु भएका बालकको शब कानुनी प्रक्रिया पुरागरी परिवारलाई बुझाइसकिएको पनि श्रेष्ठले बताए। घटना गराउने भनिएका अर्का बालक दिवसलाई आवश्यक कारबाहीको लागि गाईघाटबाट आइतबार म्याद थप गरी कटारी ल्याइएको श्रेष्ठले जानकारी दिए। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको पनि प्रमुख श्रेष्ठले बताए।

२०७५ फागुन २७ गते ११:५७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: