A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessioneue7oqnu2od85p5kdpbibf3938kaj35k): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

पानीमा डुबेर बालकको मृत्यु

भक्तपुरको चाँगुनारायण नगरपालिका ८ सुडालस्थित जय माहेश्वरी इँटाभट्टामा इँटा पार्न बनाइएको पानी पोखरीमा डुबेर सोमबार एक बालकको मृत्यु भएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार सोही इँटाभट्टामा काम गर्ने काभ्रेको बेथानचोक गाउँपालिका ३ बस्ने मानसिंह तामाङका साढे २ वर्षीय छोरो अनिश तामाङको मृत्यु भएको हो। परिसरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेका अनुसार इँटा बनाउन खनिएको पानी पोखरीमा अचानक डुब्न गइ घाइते भएका अनिशको उपचारको क्रममा मृत्यु भएको हो। घाइते अनिशलाई उपचारका लागि भक्तपुर नगरपालिका ७ भेलुखेलस्थित सिद्धि स्मृति अस्पताल पुर्‍याइएको उनले जानकारी दिए। उपचारकै क्रममा सम्बन्धित चिकित्सकले अनिशको मृत्यु भएको घोषणा गरेको प्रहरी निरीक्षक पाण्डेले बताए। महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी टोली गई घटनास्थलमा आवश्यमक अनुसन्धान कार्य गरिएको भक्तपुर प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान कार्य भइरहेको बताइएको छ।

२०७५ फागुन २० गते ५:४०मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: