A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionueup3dep6nhnglmbet7ku5ej24pl5n9a): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

डोजरले बाटो खन्दा माटोले पुरिएर बालकको मृत्यु

झापाको बाह्रदशी गाउँपालिकामा सडक निर्माणको लागि डोजरले माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक बालकको मृत्यु भएको छ ।शनिबार बिहान डोजर (जेसिबी)ले बाटो खनिरहँदा माटोको ढिस्को भत्किएर बाह्रदशी गाउँपालिका–५ का गोकुल श्रेष्ठका १५ वर्षीय छोरा मनिषको मृत्यु भएको हो । दुर्घटनाबाट घाइते भएका मनिषको उपचारको क्रममा मृत्यु भएको हो । उपचारका लागि शनिबार दिउसो उनलाई बिर्तामोड स्थित बिर्तासिटी अस्पताल लगिएको थियो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृतकको शव पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर लगिएको छ।

२०७५ फागुन १८ गते ८:०० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: