A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionuhsv6tftmvg8rg1o9ji7r3r6get6udl6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

खेल्दै गरेका बालकको माटोको ढिस्कोले पुरिएर मृत्यु

झापाको गौरादह नगरपालिका-१ मा माटोको ढिस्कोले पुरिएर एक बालकको मृत्यु भएको छ। निर्माणाधिन अवस्थामा रहेको नालीमा खेल्ने क्रममा माटोको ढिस्कोले पुरिएर सोही स्थानका सात वर्षीय  सुमन कर्मकारको मृत्यु भएको हो। बुधबार साँझ ६ बजेरतिर खेल्ने क्रममा ढिस्कोले पुरिँदा गम्भीर घाइते भएका सुमनलाई उपचारका लागि दमकस्थित लाईफ लाइन अस्पताल पठाइएकोमा उपचारको क्रममा राति सवा ८ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ। बालकको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

२०७५ चैत २१ गते १:२६ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: