A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session86vqibpr892g45hdungka25c8sduf9o0): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

नवजात शिशु वेवारिसे भेटियो

भद्रपुरमा नवजात शिशु वेवारिसे अवस्थामा भेटिएको छ । भद्रपुर नगरपालिका ८ स्थित सगरमाथा चोकमा नवजात शिशु जिवितै अवस्थामा भेटिएको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले बुधवार राति बीच सडकबाटै शिशुलाई उद्धार गरेको हो। अन्दाजी एक महिनाको छोरा शिशुलाई मेची अञ्चल अस्पताल भद्रपुरमा राखिएको वडाका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए। शिशुलाई कसले लगेर छाडेको भन्ने अहिलेसम्म केही नखुलेको र यस बिषयमा अनुसन्धान भइरहेको उनले बताए। कसैले जिम्मा नलिए जिल्ला शिशुलाई बालकल्याण समिति झापाको रोहवरमा दिइने जनाइएको छ।

२०७५ चैत १५ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: